सुडान युद्धको असरः स्वास्थ्य संस्थाले काम गर्नै छोडे

श्रावण ११, २०८१ शुक्रबार
सुडान युद्धको असरः स्वास्थ्य संस्थाले काम गर्नै छोडे

अप्रिल २०२३ मा शुरु भएको सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्सेस (आरएसएफ) बीचको लामो झडपका कारण पश्चिम कोर्डोफानका सबै स्वास्थ्य संस्थाले काम गर्न छाडेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images