अरब लिग प्रमुखद्वारा इजरायल–हिजबुल्लाह द्वन्द्व बढ्दै गएकोमा चिन्ता व्यक्त
श्रावण १५, २०८१ मंगलबार
अरब लीग (एएल) का महासचिव अहमद अबोल–घिटले सोमवार इजरायल र लेबनानी लडाकु समूह हिजबुल्लाह बीचको सैन्य टकरावको सम्भावित विस्तारमा चिन्ता व्यक्त गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।