मसुद पेजेस्कियानद्वारा इरानको नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण

श्रावण १६, २०८१ बुधबार
मसुद पेजेस्कियानद्वारा इरानको नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण

तेहरानको संसदमा आयोजित एक समारोहमा मसुद पेजेस्कियानले मङ्गलवार इरानको नवौं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images