टर्कीमा लागुऔषध ओसारपसारमा संलग्न १०३ जना पक्राउ, १.३ टनभन्दा बढी लागुऔषध बरामद
श्रावण १६, २०८१ बुधबार
टकी प्रहरीले लागुऔषध उत्पादन र ओसारपसारमा संलग्न १०३ जना संदिग्धलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।