काभा महिला भलिबलको फाइनलमा पुग्छौं– कप्तान अरुणा शाही
श्रावण १६, २०८१ बुधबार
नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले तयारी राम्रो भएकाले बिहीवार (भोलि) देखि शुरु हुने काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।