इजिप्टको अर्थतन्त्र २०२४/२५ मा पुनः सुदृढ हुनेछः प्रधानमन्त्री
श्रावण १७, २०८१ बिहीबार
इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले देशको अर्थतन्त्र आर्थिक वर्ष २०२४÷२०२५ मा हालको संकटबाट माथि उठ्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।