भक्तपुरमा सडक निरक्षणमा पुगेका मन्त्री श्रेष्ठसँग स्थानीयको चर्काचर्की
फाल्गुण १८, २०७९ बिहीबार
भक्तपुरको कमलविनायक–नगरकोट सडकखण्ड अनुगमन गर्न पुग्नुभएका उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग स्थानीयहरु आक्रोशित भएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।