उत्तर भारतमा वर्षासँग सम्बन्धित घटनाहरूमा २१ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
श्रावण १८, २०८१ शुक्रबार
अविरल वर्षाले उत्तर भारतमा पहिरो खस्ने, बाढीका कारण २१ जनाको मृत्यु भएको र ५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरूले बताएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।