इजरायली सेनाद्वारा उत्तरी वेस्ट बैंकमा ४ प्यालेस्टाइनीको हत्या
श्रावण २०, २०८१ आइतबार
प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाले उत्तरी वेस्ट बैंक शहर तुलकर्म नजिकै एउटा गाडीलाई लक्षित गरी इजरायली ड्रोनले चार प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।