सांसद पन्तको प्रश्तावः स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नेगरी संविधान संशोधन गरौँ

श्रावण २१, २०८१ सोमबार
सांसद पन्तको प्रश्तावः स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नेगरी संविधान संशोधन गरौँ

राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद कमला पन्तले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा गर्नेगरी संविधान संशोधन गर्न प्रश्ताव गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images