अमेरिकी विदेशमन्त्री ब्लिन्केन र इजिप्टिबीच मध्यपूर्व युद्ध रोकथामबारे छलफल

श्रावण २२, २०८१ मंगलबार
अमेरिकी विदेशमन्त्री ब्लिन्केन र इजिप्टिबीच मध्यपूर्व युद्ध रोकथामबारे छलफल

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र यु.एस. सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केनले सोमवार मध्यपूर्वमा जारी तनाव र यसलाई नियन्त्रण गर्ने उपायहरूबारे छलफल गरेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images