इजरायल विरुद्ध दक्षिण अफ्रिकाले दायर गरेको नरसंहारको मुद्दामा सामेल हुने टर्कीको घोषणा
श्रावण २२, २०८१ मंगलबार
टर्कीका विदेशमन्त्री हाकान फिदानले अंकाराले बुधवार हेगको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) मा इजरायल विरुद्ध दक्षिण अफ्रिकाले दायर गरेको नरसंहारको मुद्दामा सामेल हुन अनुरोध पेश गर्ने बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।