हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायोः इरान

श्रावण २३, २०८१ बुधबार
हमास प्रमुखको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरतालाई कमजोर बनायोः इरान

इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले इजरायलले गरेको हमास पोलिटब्युरो प्रमुख इस्माइल हनियाहको हत्याले क्षेत्रीय र अन्तर्राष्ट्रिय स्थिरता र सुरक्षालाई कमजोर बनाएको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images