बाँदर नियन्त्रणका अल्पकाल र दीर्घकालीन उपायहरु अध्ययन गरी एक महिनाभित्र समितिमा पेश गर्न कृषि समितिको निर्देशन
श्रावण २३, २०८१ बुधबार
बाँदर नियन्त्रणको लागि अल्पकाल र दीर्घकालीन उपायहरुका विषयमा अध्ययन गरी समस्या समाधानहरुका उपायहरु एक महिनाभित्र समितिमा पेश गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।