थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रमुख विपक्षी मुभ फरवार्ड पार्टी विघटन
श्रावण २४, २०८१ बिहीबार
थाइल्याण्डको संवैधानिक अदालतले बुधवार मुख्य विपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गर्दै राज्यको शाही परिवारको मानहानि विरुद्धको कानून संशोधन गर्ने प्रयासलाई संविधानको उल्लंघन गरेको ठहर गरेको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।