नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा छुः मन्त्री पाण्डे

श्रावण २४, २०८१ बिहीबार
नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मशमा छुः मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई पदमुक्त गराउने विषयमा कानूनी परार्मश भइरहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images