एएफससी च्यालेन्ज लिग प्लेअफमा पारोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजको विश्वास

श्रावण २५, २०८१ शुक्रबार
एएफससी च्यालेन्ज लिग प्लेअफमा पारोविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने चर्च ब्वाइजको विश्वास

चर्च ब्वाइज युनाइटेडका प्रशिक्षक बालगोपाल महर्जनले एएफसी च्यालेन्ज लिग प्लेअफमा आफ्नो टोलीले राम्रो प्रदर्शन गर्ने बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images