ब्राजिलमा विमान दुर्घटनाः विमानमा सवार ६१ जनाको मृत्यु

श्रावण २६, २०८१ शनिबार
ब्राजिलमा विमान दुर्घटनाः विमानमा सवार ६१ जनाको मृत्यु

ब्राजिलको राज्य साओ पाउलोको भित्री भागमा शुक्रवार यात्रुवाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबै ६१ जनाको मृत्यु भएको एयरलाइन्स कम्पनी भोपपासले पुष्टि गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images