रुवाण्डाका कागामेद्वारा चौथो कार्यकालका लागि राष्ट्रपति पदको शपथ ग्रहण

श्रावण २९, २०८१ मंगलबार
रुवाण्डाका कागामेद्वारा चौथो कार्यकालका लागि राष्ट्रपति पदको शपथ ग्रहण

रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित एक समारोहमा नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले चौथो कार्यकालका लागि रुवाण्डाको राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images