जापानका प्रधानमन्त्री किशिदा सत्तारुढ दल एलडीपी अध्यक्षको उम्मेदवार नबन्ने

श्रावण ३१, २०८१ बिहीबार
जापानका प्रधानमन्त्री किशिदा सत्तारुढ दल एलडीपी अध्यक्षको उम्मेदवार नबन्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो तीन वर्षे कार्यकालको काउन्टडाउनमा सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को आगामी महिना हुने अध्यक्षको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको छ

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images