हिजबुल्लाह—इजरायलबीचको समस्या कुटनीतिबाट समाधान गर्न अमेरिकी राजदुतको आग्रह

श्रावण ३२, २०८१ शुक्रबार
हिजबुल्लाह—इजरायलबीचको समस्या कुटनीतिबाट समाधान गर्न अमेरिकी राजदुतको आग्रह

भ्रमणमा रहेका अमेरिकी राजदुत आमोस होचस्टेनले हिजबुल्लाह र इजरायलबीच लामो समयदेखि जारी द्वन्द्वका बीच कूटनीतिक समाधान जरुरी रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images