थाइल्याण्डको प्रधानमन्त्री बनेपछि सिनावात्राः जनताको लागि लगनशील प्रयास जारी राख्छु

भाद्र १, २०८१ शनिबार
थाइल्याण्डको प्रधानमन्त्री बनेपछि सिनावात्राः जनताको लागि लगनशील प्रयास जारी राख्छु

थाइल्याण्डको फेउ थाई नेतृत्वको गठबन्धनले समर्थन गरेको उम्मेदवार प्यातोङटार्न सिनावात्रा संसदीय मतदानमा साधारण बहुमत हासिल गरेर देशको नयाँ प्रधानमन्त्रीका रूपमा निर्वाचित हुनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images