गाजा युद्धविराम सम्झौताको लागि इजिप्ट र फ्रान्सको संयुक्त आह्वान
भाद्र २, २०८१ आइतबार
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र भ्रमणमा रहेका फ्रान्सेली विदेशमन्त्री स्टेफन सेजोर्नले शनिवार कायरोमा गाजा युद्धविराम सम्झौतामा पुग्न जारी वार्ताको अवसरलाई सदुपयोग गर्ने महत्वलाई जोड दिएका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।