चिकित्सको हत्यापछि सुरक्षाको माग गर्दै भारतभर बिरोध प्रदर्शन
भाद्र २, २०८१ आइतबार
कार्यस्थलमा राम्रो सुरक्षाको माग गर्दै राजधानी नयाँ दिल्लीलगायत भारतभरका चिकित्सकहरूले बिरोध प्रदर्शन गरेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।