थाई राजाद्वारा पातोङटार्न सिनावात्रालाई नयाँ प्रधानमन्त्रीमा नियुक्त
भाद्र २, २०८१ आइतबार
थाइल्याण्डका राजा महा वजिरालोङकोर्नले पाइतोङटार्न सिनावात्रालाई देशको प्रधानमन्त्रीमा नियुक्त गरेको प्रतिनिधि सभाका महासचिव अर्पथ सुखानुन्थले आईतवार घोषणा गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।