युद्धका कारण सुडानको स्वास्थ्य क्षेत्रमा गम्भीर असर
भाद्र ३, २०८१ सोमबार
सुडानका अधिकारीहरू र विज्ञहरूका अनुसार सुडानमा लामो समयदेखि जारी द्वन्द्वका कारण देशको स्वास्थ्य क्षेत्रमा गम्भीर असर परेको छ । वार्षिक भारी वर्षा र बाढीका कारण सुडानमा हैजा र अन्य संक्रामक रोगहरू तिब्र गतिमा फैलिरहेका छन् ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।