दिवंगत सन्तनेता कृष्णप्रसाद भट्टराईसँग निकट मानिने काँग्रेस नेता दीपकुमार उपाध्याय पार्टीका तर्फबाट मन्त्री पनि बन्नुभयो । भारतीय नेताहरुसँग किसुनजीकै पालामा बलियो सम्बन्ध बनाउनु भएका नेता उपाध्याय कालान्तरमा त्यो देशको राजदुतको भुमिकामा पनि पुग्नुभयो ।