जापानमा जुलाईमा गर्मीका बिरामीको संख्या बढ्यो

भाद्र ६, २०८१ बिहीबार
जापानमा जुलाईमा गर्मीका बिरामीको संख्या बढ्यो

अग्नी तथा प्रकोप व्यवस्थापन एजेन्सीले जापानमा गर्मीको कारण अस्पताल पठाइएका व्यक्तिको सङ्ख्या एक वर्ष अघिको तुलनामा करिव २० प्रतिशतले बढेर ४३ हजार १९५ पुगेको जनाएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images