एभिएसन इण्डस्ट्री कर्पोरेशन अफ चाइना (एभिआईसी) का अनुसार चीनको स्वतन्त्र रूपमा विकसित एएस७०० सिभिल म्यान्ड एयरशिपले बुधवार पहिलो ट्रान्स–प्रोभिन्सल उडान पूरा गरेको छ । हवाई जहाजले उडानको क्रममा १ हजार किलोमिटर भन्दा बढी उडान गरेको हो ।