अफगानिस्तानमा बाढीले बगाउँदा १ जनाको मृत्यु, ७ घाइते

भाद्र ६, २०८१ बिहीबार
अफगानिस्तानमा बाढीले बगाउँदा १ जनाको मृत्यु, ७ घाइते

पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा आएको बाढीका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य सात जना घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images