नेपाली काँग्रेसका राष्ट्रिय सभा सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव, कालोबजारी, मिसावट, मूल्यवृद्धि, विचौलियाहरुको चलखेल हुन थालेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।