पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिँदैछः सांसद न्यौपाने
भाद्र ६, २०८१ बिहीबार
नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपानेले पीडितहरुले न्याय पाउँदैनन् भनेर परिस्थितिलाई भड्काउन खोजिएको बताउनुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।