साफ यु–२०ः सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि तयार छौं– नेपाल

भाद्र ६, २०८१ बिहीबार
साफ यु–२०ः सेमिफाइनलमा जुनसुकै प्रतिद्वन्दी भए पनि तयार छौं– नेपाल

बंगलादेशसँगको जितपछि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा जुन सुकै टोली आएपनि चुनौती सामना गर्न तयार रहेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images