मिनेसोटाका गभर्नर टिम वाल्जद्वारा डेमोक्रेटिकबाट उपराष्ट्रपति उम्मेदवार स्वीकार

भाद्र ७, २०८१ शुक्रबार
मिनेसोटाका गभर्नर टिम वाल्जद्वारा डेमोक्रेटिकबाट उपराष्ट्रपति उम्मेदवार स्वीकार

युएस मिनेसोटाका गभर्नर टिम वाल्जले इलिनोइसको युनाइटेड सेन्टरमा आयोजित डेमोक्र्याटिक नेशनल कन्भेन्सनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उपराष्ट्रपति पदको उम्मेदवारीलाई आधिकारिक रूपमा स्वीकार गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images