काभा भलिबलमा पदकविजेता नेपाली खेलाडी सम्मानित

भाद्र ८, २०८१ शनिबार
काभा भलिबलमा पदकविजेता नेपाली खेलाडी सम्मानित

नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images