फुटबलका अञ्जन र भलिबलकी अरुणाले पाए वर्ष खेलाडीको अवार्ड

फाल्गुण २३, २०७९ मंगलबार
फुटबलका अञ्जन र भलिबलकी अरुणाले पाए वर्ष खेलाडीको अवार्ड

फुटबलका अञ्जन बिष्ट र भलिबलकी अरुणा शाही वर्ष २०७८ को वर्ष खेलाडी घोषित हुनुभएको छ ।  नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेकोे प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७८’ मा महिला र पुरुषबाट बिष्ट र शाही वर्ष खेलाडी घोषित हुनुभएको हो । मंगलवार काठमाडौंमा भएको कार्यक्रममा सो अवार्ड प्रदान गरिएको हो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images