पाकिस्तानमा भएको विस्फोटमा २ जनाको मृत्यु, १० जना घाइते

भाद्र ९, २०८१ आइतबार
पाकिस्तानमा भएको विस्फोटमा २ जनाको मृत्यु, १० जना घाइते

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा शनिवार भएको विस्फोटमा दुई जनाको मृत्यु हुनुका साथै प्रहरीसहित १० जना घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images