ट्युनिसियाका राष्ट्रपतिद्वारा राष्ट्रपतीय निर्वाचनअघि १९ मन्त्री परिवर्तन
भाद्र ११, २०८१ मंगलबार
ट्युनिसियाका राष्ट्रपति काइस सइदले अक्टोबर ६ मा हुने राष्ट्रपतीय निर्वाचनअघि विदेश, रक्षा र स्वास्थ्यलगायत १९ मन्त्री फेरबदलको घोषणा गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।