इजिप्टका राष्ट्रपतिद्वारा क्षेत्रीय युद्धको चेतावनी

भाद्र १२, २०८१ बुधबार
इजिप्टका राष्ट्रपतिद्वारा क्षेत्रीय युद्धको चेतावनी

इजिप्टका राष्ट्रपति अब्देल फताह एल–सिसीले मध्यपूर्वमा हालको बढ्दो तनावले यस क्षेत्रलाई सम्भावित क्षेत्रीय युद्धको जोखिममा पारेको बताउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images