इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

भाद्र १२, २०८१ बुधबार
इजरायली आक्रमणबाट गाजामा २१ जनाको मृत्यु

गाजा पट्टीका विभिन्न क्षेत्रहरूमा इजरायली आक्रमणको श्रृंखलामा कम्तिमा २१ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images