लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता

भाद्र १३, २०८१ बिहीबार
लेबनानबाट गाजालाई समर्थन जारी राख्ने हिजबुल्लाहको प्रतिवद्धता

हिजबुल्लाहका महासचिव सय्यद हसन नसरल्लाहले आफ्नो समूहले लेबनानबाट गाजालाई सहयोग जारी राख्ने बताउनुभएको छ । लेबनानी मोर्चालाई असर गर्ने कुनैपनि आशा असफल हुने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images