ए डिभिजन लिगः सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

फाल्गुण २४, २०७९ बुधबार
ए डिभिजन लिगः सातदोबाटो र हिमालयन शेर्पाको रोमाञ्चक जित

सातदोबाटो युथ क्लवले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकाल्दा हिमालयन शेर्र्पाले विभागीय टोली नेपाल पुलिस क्लवलाई हराउँदै पहिलो जित निकालेको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images