इजिप्टका राष्ट्रपतिद्वारा अलेक्जान्ड्रियामा रेल अपग्रेडको लागि ऋण स्वीकृत
भाद्र १५, २०८१ शनिबार
इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा बिजुली मेट्रो लाइनको वित्तपोषण गर्न एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत गर्नुभएको छ ।
न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस् ।