इजिप्ट र ग्रिसद्वारा मध्यपूर्वमा तनाव कम गर्न जोड

भाद्र १५, २०८१ शनिबार
इजिप्ट र ग्रिसद्वारा मध्यपूर्वमा तनाव कम गर्न जोड

इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टी र उनका ग्रिस समकक्ष जर्ज गेरापेट्रिटिसले मध्यपूर्वमा हिंसा र अस्थिरताको वृद्धि हुनबाट जोगिनका लागि प्रयासहरू तिब्र पार्ने महत्वमा जोड दिएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images