संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई आईतवार पठाइएको पत्रमा, इजिप्टका विदेशमन्त्री बद्र अब्देलाट्टीले दुई देशको साझा नाइल नदीमा निर्माण गरिएको बाँध जलाशय भर्ने सम्बन्धमा इथियोपियाको पछिल्लो एकपक्षीय नीतिहरू लाई अस्वीकार गर्नुभएको छ ।