इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल

भाद्र १७, २०८१ सोमबार
इजिप्ट र साउदी अरबबीच क्षेत्रीय सुरक्षाबारे छलफल

इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसी र साउदी अरबका युवराज मोहम्मद बिन सलमान अल साउदले आईतबार क्षेत्रीय सुरक्षा र शान्तिलाई असर गर्ने चुनौतीहरूको संयुक्त रूपमा सामना गर्ने तरिकाहरूबारे छलफल गर्नुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images