एन्फा महिला लिगमा एपिएफ र पुलिसबीच बराबरी

भाद्र १८, २०८१ मंगलबार
एन्फा महिला लिगमा एपिएफ र पुलिसबीच बराबरी

वर्षाका कारण मंगलवार निर्धारित समयभन्दा ढिली गरी शुरु भएको दोस्रो खेलमा नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी बलको एपिएफबीको खेलमा गोलरहित बराबरीमा सकिएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images