पाकिस्तानमा मनसुन वर्षा सम्बन्धी दुर्घटनामा २९३ जनाको मृत्यु, ५६४ घाइते

भाद्र १९, २०८१ बुधबार
पाकिस्तानमा मनसुन वर्षा सम्बन्धी दुर्घटनामा २९३ जनाको मृत्यु, ५६४ घाइते

नेशनल डिजास्टर म्यानेजमेन्ट अथोरिटीका अनुसार पाकिस्तानका केही भागहरूमा मनसुन सिजनको अविरल वर्षाले विगत दुई महिनामा दुई सय ९३ जनाको मृत्यु भएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images