थाई राजासँग नयाँ प्रधानमन्त्री प्यातोङटार्नले लिए शपथ

भाद्र २२, २०८१ शनिबार
थाई राजासँग नयाँ प्रधानमन्त्री प्यातोङटार्नले लिए शपथ

थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदन पछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images