विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु भएपछि केन्याका राष्ट्रपतिद्वारा छानबिन गर्न निर्देशन

भाद्र २४, २०८१ सोमबार
विद्यालयमा आगलागी हुँदा १७ बालबालिकाको मृत्यु भएपछि केन्याका राष्ट्रपतिद्वारा छानबिन गर्न निर्देशन

केन्याका राष्ट्रपति विलियम रुटोले एक विद्यालयमा भएको आगलागीमा १७ बालबालिकाको मृत्यु भएपछि घटनाको छानबिन गर्न आदेश दिनुभएको छ । आगालागीबाट १७ जनाको ज्यान गएको छ भने १३ जना गम्भीर घाइते भएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images